देश विकासको गतिमा अघि बढिरहेको छ : प्रधानमन्त्री ओली

वीरगञ्ज (पर्सा), साउन ९ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले देश चौतर्फी रूपमा विकासको गतिमा अगाडि बढिरहेको बताउनुभएको छ ।