नेपाल–भारत गृह सचिवस्तरीय बैठक : आपराधिक गतिविधि नियन्त्रणमा सहकार्य गर्न प्रतिवद्ध

काठमाडौँ / गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले भारतको नयाँ दिल्लीमा सम्पन्न नेपाल–भारत गृह सचिवस्तरीय बैठकबारे ब्रिफिङ गरेका छन् ।