काठमाडाैं ।अटो क्षेत्रमा यसैवर्षमात्रै जन्मिएको नयाँ संस्था नाइमा (नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एशोसिएशन)को नेतृत्व महिला रितु सिंह बैद्यले सम्हालिरहेकी छन् । नाडा जस्ता वृहत् संस्थालाई छोडेर यो संस्था खुलेको केही समयमै नाइमा शो २०२५ को पहिलो तयारीमा बेस्त छ ।