कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–७ पिताम्बरका अनिता चौधरीले माछा पोखरीमा व्यावसायिक रूपमा घोँगीपालन गर्नुभएको छ । माछासँगै उनले पोखरीमा घोँगीपालन गरेका हुन् । को जानकारी दिए । वर्षमा दुई पटक पोखरीमा उत्पादन भएका घोँगी बिक्री हुने चौधरीले बताए । ‘माछाका भुरा हालिएको पोखरीमा सुरुमा एक÷दुई किलो घोँगी राख्ने गरेका छौँँ’, उनले भने ।