उच्चस्तरीय शासकीय सुधार आयोग गठन गर्नेदेखि यी हुन् मन्त्रिपरिषद्ले गरेको विभिन्न निर्णय

काठमाडौं । सरकारले गत चैत १५ गते तीनकुनेमा भएको घटनामा परी मृत्यु भएका सविन महर्जन तथा सुरेश रजकका परिवारलाई प्रतिपरिवार  १० लाख रुपैयाँका दरले राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ ।