‘कृषिक्षेत्र आत्मनिर्भरतातर्फ उन्मुख छ’

काठमाडौँ, साउन ५ गते । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषिमा आत्मनिर्भर हुनेगरी मन्त्रालयले काम गरिरहेको बताउनुभएको छ ।