‘सङ्घीयतालाई कमजोर बनाउने खेल भइरहेको छ’

बारा, साउन ५ गते । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा सिके राउतले देशमा सङ्घीयतालाई कमजोर बनाउने खेल भइरहेको जिकिर गर्नुभएको छ ।