पूर्वी नाकाबाट सर्वाधिक निर्यात हुने वस्तु ‘अलैँची’

झापा, साउन ५ गते । पूर्वी नाका काँकडभिट्टाबाट आर्थिक वर्ष २०८१-८२ मा निर्यात भएका मुख्य दश वस्तुमा ‘अलैँची’ शीर्ष स्थानमा छ ।