३ विकास बैंक र २ वटा फाइनान्स कम्पनी राष्ट्र बैंकको कारबाहीमा

काठमाडाैं । नेपाल राष्ट्र बैंकले ३ वटा विकास बैंक र २ वटा फाइनान्स कम्पनीलाई कारवाही गरेको छ । राष्ट्र बैंकको नीति निर्देशन नमानेको भन्दै चालु आवको तेस्रो त्रैमासमा ५ वटा बैंक तथा वित्तीय संस्थालाई कारवाही गरिएको आज प्रकाशित विवरणमा उल्लेख छ ।