आन्तरिक राजस्व कार्यालय भैरहवाद्वारा १३ अर्ब राजस्व सङ्कलन

लुम्बिनी । आन्तरिक राजस्व कार्यालय भैरहवाले गत आर्थिक वर्ष २०८१-८२ मा १२ अर्ब ९८ करोड राजस्व सङ्कलन गरेको छ । कार्यालयलाई आन्तरिक राजस्व विभागले गत आर्थिक वर्षमा रु १३ अर्ब २७ करोड राजस्व सङ्कलनको लक्ष्य दिएको थियो ।