कृषिमन्त्रीको एक वर्ष :  कृषिक्षेत्र आत्मनिर्भरतातर्फ उन्मुख, लगानी बढाउने प्रयत्न

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषिमा आत्मनिर्भर हुनेगरी मन्त्रालयले काम गरिरहेको बताएका छन् ।