मेची भन्सारबाट रु १५ अर्ब ९३ करोड राजस्व असुली

झापा । मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८१-८२ मा रु १५ अर्ब ९३ करोड ११ लाख ६६ हजार राजस्व असुली गरेको छ ।