औपचारिकीकरण सुदृढ अर्थतन्त्रका लागि अपरिहार्य : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले देशको अर्थतन्त्रलाई सुदृढ बनाउन अनौपचारिक क्षेत्रलाई औपचारिक अर्थतन्त्रमा रुपान्तरण गर्नु आजको आवश्यकता भएको  बताएका छन् ।