मोटरसाइकल एकआपसमा ठोक्किदा एकको मृत्यु

इमान सिं रानारामपुर (पाल्पा), कात्तिक ७ गते । पाल्पाको रामपुर नगरपालिका –७, मा दुई मोटरसाइकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन्।