नेपालगन्जका मुस्लिम युवाले तिहारको टीका लगाए

सिराज खान नेपालगन्ज, कात्तिक ६ गते । धार्मिक र सामाजिक सद्भावको नमुना मानिने नेपालगन्जमा मुस्लिमले हिन्दु समुदायका दिदीबहीनीको हातबाट भाइटीका लगाएर तिहार मनाएका छन् ।