विदेशी दाजुभाइलाई नेपाली दिदीबहिनीले लगाए भाइटीका

फडिन्द्र अधिकारी लेखनाथ, कात्तिक ६ गते। दिदीबहिनीले दाजुभाइको सुस्वास्थ्य, आरोग्य र प्रगतिको कामना गर्दै लगाउने भाइटीका पोखरामा पर्यटकले समेत लगाएका छन्।