विद्युतको तार सर्ट भएर आगलागी हुँदा घर जलेर नष्ट

अनिल पराजुलीहेटौँडा, कात्तिक ६ गते। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२, सुकौरामा विद्युतको तार सर्ट भएर आगलागी हुँदा घर पूर्ण रूपमा जलेर नष्ट भएको छ।