एमाले बैठक : राजनीतिक प्रस्तावमाथि ५० सदस्यले राखे धारणा

काठमाडौँ, असोज २९ गते। नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठकमा राजनीतिक प्रस्तावमाथि केन्द्रीय सदस्यले आ–आफ्नो धारणा राखेका छन्।