कांग्रेस केन्द्रीय समिति बैठक असोज २८ गते बस्ने

ललितपुर, असोज २५ गते । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक असोज २८ गते बस्नेभएको छ ।