संघीयता खारेज गर्ने कुरा सपनामा पनि आउँदैन : मुख्यमन्त्री सिंह

धर्बेन्द्र झा जनकपुरधाम, असोज २५ गते। मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले संघीयता खारेज गर्ने कुरा सपनामा पनि आउन नसक्ने बताउनु भएको छ ।