इमेज सहकारीका अध्यक्षविरुद्व मुद्दा

रामकृष्ण बोहराबागलुङ, असोज २५ गते। ढोरपाटन नगरपालिकाका प्रमुख तथा इमेज बचत तथा ऋण सहकारी संस्था बागलुङका संस्थापक देवकुमार नेपालीलाई सम्पती शुद्धिकरण मुद्दा लागेको छ।