जेनजी प्रतिनिधिको आह्वानः चुनावमा भाग लिऔँ

काठमाडौँ, असोज २५ गते । जेनजी आन्दोलनका प्रतिनिधिले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा भाग लिन राजनीतिक दललगायत सबै तह र तप्कालाई आह्वान गर्नुभएको छ ।