नेपाल समूह विजेता बन्दै विश्वकप छनोटको सुपर सिक्समा, जापान पाँच विकेटले पराजित

काठमाडौँ, असोज २४ गते । नेपाल आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको समूह विजेता बन्दै सुपर सिक्समा प्रवेश गरेको छ ।