सर्वदलीय बैठकमा राष्ट्रपतिले भन्नुभयो– ‘संविधानको रक्षाका लागि चुनावमा लाग्नुस्’

काठमाडौँ, असोज २४ गते। राष्ट्रपति रामचन्द्र पौडेलले देश, जनता लोकतन्त्र र संविधानको रक्षाका लागि निर्वाचन एक मात्र विकल्प भएको बताउनुभएको छ।