राष्ट्रिय महिला भलिबललाई इम्पेरियल सेक्युरिटिजको जर्सी

काठमाडौँ, असोज २४ गते । नेपाली राष्ट्रिय महिला भलिबल सिनियर र जुनियर टोलीले लगाउने जर्सीलाई इम्पेरियल सेक्युरिटिजले प्रायोजन सहयोग गरेको छ ।