काठमाडौँ । राष्ट्रिय सभा निर्वाचनमा बागमतीमा सत्ता गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका घनश्याम रिजाल विजयी भएका छन्।
दलित क्लस्टरका उम्मेदवार रिजाल विजयी भएका हुन् । आज भएको राष्टिय सभा निर्वाचनमा रिजालको पक्षमा ६ हजार ५१२ मतभार सहित विजयी भएका हुन्। उनले प्रदेशतर्फ ६३ मत र स्थानीयतर्फ १६७ मत प्राप्त गरे।
प्रतिक्रिया