काठमाडौँ - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८५० ग्राम सुनसहित एकजना महिला पक्राउ परेकी छिन् । भारतीय महिला सहिना प्रभिन सुनसहित विमानस्थलबाट पक्राउ परेकी हुन् ।
प्लाष्टिकभित्र राखेर कालो टेपले बरेर सुन ल्याएकी थिईन् ।