काठमाडौँ - सुदूरपश्चिममा नेपाली काँग्रेस, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीबीच सरकारमा आलोपालो गर्ने सहमति भएको छ ।
तीन दलबीच मुख्यमन्त्रीमा आलोपालो गर्ने सहमति भएको हो ।
सहमतिअनुसार पहिला नाउपाका लक्ष्मण किशोरलाई मुख्यमन्त्री बनाउने सहमति भएको छ ।