काठमाडौँ । राजनितिक नियुक्तिमा दलितलाई घृणा गरेको भन्दै माइतीघर मण्डलामा विरोध प्रदर्शन भइरहेको छ ।
शनिबार माइतीघर मण्डलामा दलितका लागि दलित अभियान नेपालले दलितलाई खै ? भन्दै प्रदर्शन गरेको हो ।