काठमाण्डौ -सर्वोच्च अदालतमा समयमा नै कमोडिटि एक्सचेन्ज सञ्चालनमा नआएको भन्दै रिट दायर भएको छ।
मंगलबार अधिवक्ता रपिश पोखरेलले उक्त रिट दायर गरेको बुझिएको छ ।