काठमाण्डौँ - प्रतिनिधि सभाको बुधबारको बैठक सुरू भएको छ । बिहान ११ बजेदेखि बैठक सुरू भएको हो ।
बैठकमा शून्य समयमा सांसदहरूले विभिन्न विषयमा धारणा राखेका छन् ।