काठमाडौँ - प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद गोकुल बास्कोटाले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार जस्तो नालायक अरु कुनै नभएको टिप्पणी गरेका छन् ।
आज प्रतिनिधिसभाको शून्य समयमा बोल्दै यो भन्दा जवाफदेहीविहीन सरकार इतिहासमा कहिल्यै नभएको जिकिर गरे । उनले धुलिखेल पाँचखाल सडक नबनेकोप्रति आक्रोश पोखेका छन् ।