काठमाडौं - नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटीको नयाँ नेतृत्व चयनका लागि मतदान सुरू भएको छ ।
शनिबारदेखि बुटवलमा जारी एमाले प्रदेश अधिवेशनमा सोमबार गर्ने भनिएको मतदान मंगलबार बिहानलाई सारिएको थियो । मतदात मंगलबार बिहान देखि सुरु गरिएको हो ।