कुन देशको कतिमा साटिदै छ  विदेशी मुद्राको विनिमय दर, हेनुस् सूचिसहित

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ७७ पैसा र बिक्रीदर १४० रुपैयाँ ३७ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ ५१ पैसा र बिक्रीदर १६० रुपैयाँ २० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८४ रुपैयाँ ०२ पैसा र बिक्रीदर १८४ रुपैयाँ ८१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७१ रुपैयाँ २८ पैसा र बिक्रीदर १७२ रुपैयाँ ०१ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ८८ पैसा र बिक्रीदर ९० रुपैयाँ २६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ७७ पैसा र बिक्रीदर १०१ रुपैयाँ २० पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपैयाँ ६७ पैसा र बिक्रीदर १०८ रुपैयाँ १३ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ३० पैसा र बिक्रीदर नौ रुपैयाँ ३४ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ३८ पैसा र बिक्रीदर १९ रुपैयाँ ४६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ २६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४२ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ३४ पैसा र बिक्रीदर ३८ रुपैयाँ ५१ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ २६ पैसा र बिक्रीदर चार रुपैयाँ २७ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३८ रुपैयाँ २२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८२ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ९६ पैसा र बिक्रीदर १० रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ २४ पैसा र बिक्रीदर १४ रुपैयाँ ३० पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ३७ पैसा र बिक्रीदर २१ रुपैयाँ ४७ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ८१ पैसा र बिक्रीदर १७ रुपैयाँ ८८ पैसा, कुवेती दिनार एकको खरिददर ४५६ रुपैयाँ ५३ पैसा र बिक्रीदर ४५८ रुपैयाँ ४९ पैसा, बहराइन दिनार एकको खरिददर ३७० रुपैयाँ ७४ पैसा र बिक्रीदर ३७२ रुपैयाँ ३३ पैसा, ओमनी रियाल एकको खरिददर ३६३ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३६४ रुपैयाँ ५८  पैसा रहेको छ ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
 

  Currency Unit Buy Sell
Indian Rupee flag INR (Indian Rupee) Rs. 100 Rs. 160.00 Rs. 160.15
  Currency Unit Buy Sell
Indian Rupee flag INR (Indian Rupee) Rs. 100 Rs. 160.00 Rs. 160.15
Thai Baht flag THB (Thai Baht) Rs. 1 Rs. 4.26 Rs. 4.27
UAE Dirham flag AED (UAE Dirham) Rs. 1 Rs. 38.05 Rs. 38.22
Malaysian Ringgit flag MYR (Malaysian Ringgit) Rs. 1 Rs. 32.68 Rs. 32.82
South Korean Won flag KRW (South Korean Won) Rs. 100 Rs. 9.96 Rs. 10.00
Swedish Kroner flag SEK (Swedish Kroner) Rs. 1 Rs. 14.24 Rs. 14.30
Danish Kroner flag DKK (Danish Kroner) Rs. 1 Rs. 21.37 Rs. 21.47
Hong Kong Dollar flag HKD (Hong Kong Dollar) Rs. 1 Rs. 17.81 Rs. 17.88
Kuwaity Dinar flag KWD (Kuwaity Dinar) Rs. 1 Rs. 456.53 Rs. 458.49
Bahrain Dinar flag BHD (Bahrain Dinar) Rs. 1 Rs. 370.74 Rs. 372.33
Qatari Riyal flag QAR (Qatari Riyal) Rs. 1 Rs. 38.34 Rs. 38.51
Saudi Arabian Riyal flag SAR (Saudi Arabian Riyal) Rs. 1 Rs. 37.26 Rs. 37.42
U.S. Dollar flag USD (U.S. Dollar) Rs. 1 Rs. 139.77 Rs. 140.37
European Euro flag EUR (European Euro) Rs. 1 Rs. 159.51 Rs. 160.20
UK Pound Sterling flag GBP (UK Pound Sterling) Rs. 1 Rs. 184.02 Rs. 184.81
Swiss Franc flag CHF (Swiss Franc) Rs. 1 Rs. 171.28 Rs. 172.01
Australian Dollar flag AUD (Australian Dollar) Rs. 1 Rs. 89.88 Rs. 90.26
Canadian Dollar flag CAD (Canadian Dollar) Rs. 1 Rs. 100.77 Rs. 101.20
Singapore Dollar flag SGD (Singapore Dollar) Rs. 1 Rs. 107.67 Rs. 108.13
Japanese Yen flag JPY (Japanese Yen) Rs. 10 Rs. 9.30 Rs. 9.34
Chinese Yuan flag CNY (Chinese Yuan) Rs. 1 Rs. 19.38 Rs. 19.46
Omani Rial flag OMR (Omani Rial) Rs. 1 Rs. 363.02 Rs. 364.58

श्रोत: नेपाल राष्ट्र बैंक