काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी फिर्ता तथा उम्मेदवारको नाम सच्याउन दिउँसो २ बजेसम्मको समय तोकिएको छ।कांग्रेस केन्द्रीय निर्वाचन समितिले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै उम्मेदवारी फिर्ता लिन, उम्मेदवारीमा सच्याउनुपर्ने भए त्यसका लागि निवेदन दिन तथा प्रकाशित उम्मेदवारको नामावलीमा नाम छुटेको भए दाबी गर्न केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूलाई आग्रह गरेको हो।तोकिएको समयभित्र निर्वाचन समितिमा सम्पर्क गर्न सम्पूर्ण केन्द्रीय महाधि