इजरायल पठाइदिने भन्दै अढाई करोड भन्दा बढी ठगी, थप पीडितलाई जाहेरी दिन सीआईबीको आग्रह

  • बुधबार २१ असो २०८३ ०७:०४ AM
काठमाण्डु- नेपाल सरकार र इजरायल सरकारबीचको ‘जी२जी’ प्रक्रियाअन्तर्गत केयरगिभर रोजगारीमा इजरायल पठाइदिने भन्दै २ करोड ५० लाख रुपैयाँभन्दा बढी ठगी भएको प्रकरणमा प्रहरीले अनुसन्धान तीव्र पारेको छ। उक्त ठगी प्रकरणमा अनुसन्धानलाई थप बलियो बनाउन अन्य पीडितहरूलाई जाहेरी दिन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले आग्रह गरेको छ। सीआईबीका अनुसार सन् २०२४ मा इजरायलको केयरगिभर रोजगारीका