काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय सदस्य (अल्पसंख्यक कोटा) मा लोपोन्मुख हायू समुदायकी नेतृ कुमारी हायूले उम्मेदवारी दर्ता गराएकी छन्। रामेछाप जिल्लाबाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएकी हायूले काठमाडौंमा जारी कांग्रेसको १५ औं महाधिवेशनमा पार्टीको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी हुन्।स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेकी हायू लगातार दोस्रो पटक महाधिवेशन प्रतिनिधि बनेकी छन्। विगतमा जिल्ला तथा भ्रातृ संगठनमा सक्रिय उनले यो पटक केन्द्रीय राजनीतिमा फड्को मार्ने लक्ष्य राखेकी छन्।उनी हाल नेपाल ह