वर्षाले कांग्रेसको बन्द सत्र प्रभावित, आजै प्रतिवेदन पारित गर्ने तयारी

  • बुधबार २१ असो २०८३ ०७:१२ AM
काठमाण्डु- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज चौथो दिनको बन्द सत्र हावाहुरीसहितको वर्षाका कारण प्रभावित भएको छ। बिहान साढे १० बजेबाट बन्द सत्र सुरु गर्ने तयारी गरिए पनि महाधिवेशन प्रतिनिधिहरूको सहभागिता जुट्न नसकेपछि सत्र केही ढिला हुने भएको हो। खाजा समयपछि साढे ११ बजेबाट बन्द सत्र सञ्चालन गर्ने तयारी भइरहेका बेला अचानक हावाहुरीसहित ठूलो वर्षा भएपछि