वर्षाका कारण कांग्रेसको बन्द सत्र प्रभावित, प्रतिनिधि खुलामञ्च पुग्न सकेनन्

  • बुधबार २१ असो २०८३ ०६:२६ AM
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज हुने चौथो दिनको बन्द सत्र हावाहुरीसहितको वर्षाका कारण प्रभावित भएको छ । बिहान साढे १० बजेबाट सुरु गर्ने तयारी गरिएको बन्द सत्र केही ढिलाइ गरी साढे ११ बजेपछि सञ्चालन गर्ने तयारी भए पनि अचानक ठूलो वर्षा भएपछि प्रभावित भएको कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिए । खुलामञ्चमा बन्द