काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४४ जना उपसचिवको सरुवा गरेको छ । मन्त्रालयले शिक्षा, प्रशासन तथा इन्जिनियरिङ सेवामा कार्यरत राजपत्रांकित द्वितीय श्रेणीका उपसचिव वा सोसरहका कर्मचारीलाई एकैपटक सरुवा गरेको हो । सरुवा हुनेमा लोकबहादुर लोप्चन, गेहनाथ गौतम, गोमादेवी चेम्जोङ, बासुदेव रेग्मी, विनोदकुमार पोखरेल, सीता परियार, मेघनाथ पाध्या, वेदनिधि खनाल,