कांग्रेस केन्द्रीय सदस्यमा सलिना केसीको उम्मेदवारी, प्रचारप्रसार तीव्र

  • बुधबार २१ असो २०८३ ०६:५३ AM
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन जारी छ । मंगलबार उम्मेदवारी दर्तापछि उम्मेदवारी दर्तापछि उम्मेदवारहरु भोट माग्न व्यस्त देखिएका छन् । १५औँ महाधिवेशनमा लागि सलिना केसीले बागमती प्रदेश युवामहिला (३५ वर्षमुनि) तर्फ केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएकी छन् । मंगलबार राजधानीस्थित राष्ट्रिय सभागृहमा पुगेर केसीले आफ्नो उम्मेदवारी दर्ता गराएपछि प्रचरप्रसार तिव्र पारेकी छन्