क्यान महासंघका पूर्व अध्यक्ष नवराज कुँवर असोसियोको उपाध्यक्षमा पुनः निर्वाचित
बुधबार २१ असो २०८३ ०६:१५ AM
काठमाडौँ / कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)का पूर्व अध्यक्ष नवराज कुँवर एसियनओसियनियन कम्प्युटिङ इन्डस्ट्री अर्गनाइजेसनको उपाध्यक्षमा पुनः निर्वाचित भएका छन्। इन्डोनेसियाको जकार्तामा हालै सम्पन्न असोसियोको