चोकदेखि गल्लीसम्म हरियाली, ‘गमलै गमलाको सहर’ बन्दै भक्तपुर
बुधबार २१ असो २०८३ ०६:४७ AM
हिजोआज तपाईं भक्तपुर घुम्न आउँदा एउटा फरक दृश्य देख्न सकिन्छ, त्यो हो जताततै गमला र बोटबिरुवाहरु। नगरका मुख्य–मुख्य सडकदेखि गल्लीगल्लीका सडकमा पनि छेउछाउमा गमलामा फूलका