काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज हुने भनिएको चौथो दिनको बन्द सत्र वर्षाका कारण प्रभावित भएको छ। खुलामञ्चमा आयोजना गरिएको बन्द सत्रमा महाधिवेशन प्रतिनिधिहरू कतिपय आइसकेको भएपनि कतिपय आउन नसकेपछि निर्धारित समयमै कार्यक्रम सुरु हुन नसकेको कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिएका छन्। बिहान साढे १० बजे सुरु गर्ने तयारी गरिएको बन्द सत्र खाजा… Continue reading वर्षाका कारण कांग्रेसको बन्द सत्र प्रभावित, प्रतिवेदन पारित गर्ने कार्यसूची अल्झियो