काठमाडौं । महँगो कर्जा, आयातित उत्पादन सामग्रीमा लाग्ने कर र कमजोर लजिस्टिक्स नेपालको निर्यात विस्तारका प्रमुख अवरोधका रूपमा देखिएका छन् । निर्यातकर्ताले वित्तीय पहुँच, उच्च ब्याजदर, उत्पादन सामग्रीको लागत र व्यापार पूर्वाधारको अभावले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न कठिनाइ भइरहेको बताएका छन् । एसियाली विकास बैंक (एडीबी) र साउथ एशिया वाच अन ट्रेड, इकोनोमिक्स एण्ड इन्भाएरोमेन्ट… Continue reading महँगो कर्जा र आयातित उत्पादन सामग्रीमा लाग्ने कर निर्यातका प्रमुख बाधक : अध्ययन