काठमाडाैं। सरकारले निजामती प्रशासनतर्फ व्यापक फेरबदल गर्दै एकैपटक ४४ जना उपसचिवको सरुवा तथा काज पदस्थापन गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्णयअनुसार प्रशासनिक आवश्यकता र सेवा प्रवाहलाई चुस्त बनाउने उद्देश्यले यी अधिकारीहरूको जिम्मेवारी हेरफेर