झापा, मोरङ र सुनसरीबाट ९ लाख बढीका तस्करीका सामान बरामद

  • बुधबार २१ असो २०८३ ०५:५० AM
विराटनगर । झापा, मोरङ र सुनसरीका विभिन्न स्थानबाट प्रहरीले भन्सार छली गरी तस्करीमार्फत ल्याइएका करिब ९ लाख ३ हजार ४७० रुपैयाँ बराबरका सामान बरामद गरेको छ। इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा यात्रुवाहक