नागरिकका गुनासा सुन्न रास्वपाको ‘हामी आउँदैछौं’ अभियान, धादिङबाट सुरु

  • बुधबार २१ असो २०८३ ०५:५९ AM
धादिङ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चुनावी घरदैलोभन्दा फरक ढङ्गले नागरिकका दैनन्दिन समस्या, गुनासा र अपेक्षा बुझ्न ‘हामी आउँदैछौं’ अभियान सुरु गरेको छ। धादिङबेसीबाट सुरु गरिएको उक्त अभियानका क्रममा रास्वपाका प्रवक्ता एवम् प्रतिनिधिसभा सदस्य जगदीश खरेलले