विभिन्न मुद्दाका २२ फरार प्रतिवादी पक्राउ

  • बुधबार २१ असो २०८३ ०६:०१ AM
  विराटनगर । विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका २२ जना प्रतिवादीलाई प्रहरीले कोशी प्रदेशका तीन जिल्लाबाट पक्राउ गरेको छ । अपराध नियन्त्रण, कानुन कार्यान्वयन तथा शान्ति सुरक्षा कायम गर्ने अभियानअन्तर्गत प्रहरीले खोजतलासका क्रममा उनीहरूलाई