तोलामा ८ सय रुपैयाँले बढ्याे सुनकाे भाउ

  • बुधबार २१ असो २०८३ ०५:३५ AM
काठमाण्डु– बुधबार नेपाली बजारमा सुनको भाउ बढेको छ । मंगलबारको तुलनामा बुधबार सुनको भाउ तोलामा ८ सय रुपैयाँले बढेको हो । हिजो २ लाख ९१ हजार ५०० सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ९२ हजार ३०० रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै आज चाँदीको भाउ तोलामा १० रुपैयाँले